Acts 19:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अपोल्‍लोस कोरिन्‍थ सहरमा हुँदा पावल एशिया इलाकाको बीचबाट हुँदै एफिसस सहरमा आइपुगे। त्‍यहाँ पावलले प्रभुमाथि विश्‍वास गर्ने केही चेलाहरूलाई भेटे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अपोल्‍लोस कोरिन्‍थमा हुँदा पावल भित्री इलाकाहरू भएर एफिससमा आए। त्‍यहाँ तिनले कुनै-कुनै चेलाहरूलाई भेट्टाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अपोल्‍लोस कोरिन्थमा हुँदा, पावल भित्री इलाकाहरू हुँदै एफिसस पुगे। त्यहाँ तिनले केही चेलाहरूलाई भेट्टाए।
Nepali ERV (पवित्र बाइबल)
अपोल्लस कोरिन्थ शहरमा भएको बेला, पावल एफिससको बाटो भएर धेरै ठाउँहरू भ्रमण गरिरहेका थिए। एफिससमा पावलले कतिपय चेलाहरूर भेटे।
Nepali Tamang 2011
अपोल्‍लोस कोरिन्‍थरी मुबा धुइरी पावल एशियाला गुङग्‍याम तबान एफिसस भिबा शहररी खजी। थेरी पावलसे कोइ कोइ चेलागदेदा स्‍याप्‍जी।