Acts 19:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी दुई वर्ष बित्‍यो अनि एशिया इलाकामा बस्‍ने यहूदी र अरू जातिका मानिसहरूसमेत सबैले प्रभुको वचन सुने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो काम दुई वर्षसम्‍म चलिरह्यो, र एशियाका सबै बासिन्‍दाहरू, यहूदी र ग्रीक दुवैले प्रभुको वचन सुने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो दुई वर्षसम्म चलिरह्‍यो। यसरी एशिया प्रान्तमा बस्‍ने दुवै यहूदीहरू र ग्रीकहरूले पनि प्रभुको वचन सुने।
Nepali ERV (पवित्र बाइबल)
पावलले यस्तो काम दुइ र्वष सम्म गरे। यस्तो कार्यको कारणले गर्दा, प्रतयेक यहूदी र ग्रीकले एशिया देशमा प्रभुको वचन सुने।
Nepali Tamang 2011
चु गे लबा न्‍ही दिङ तमा एशियारी चिबा जम्‍मान यहूदीदेन ग्रीकगदेसे प्रभुला बचन थेःजी।