Acts 19:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ठाउँ-ठाउँमा घुमिहिँड्‍ने झारफुके यहूदीहरूले पनि प्रभु येशूको नाउँमा दुष्‍ट आत्‍मा निकाल्‍न खोजे। तिनीहरूले दुष्‍ट आत्‍मालाई “पावलले प्रचार गरेको येशूको नाउँमा म तँलाई निक्‍लने आज्ञा दिन्‍छु!” भन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कुनै-कुनै यताउता घुमफिर गर्ने यहूदी झारफूकेहरूले भूतात्‍मा लागेकाहरूलाई प्रभु येशूको नाउँ उच्‍चारण गर्दै यसो भने, “पावलले प्रचार गरेका येशूद्वारा म तँलाई आज्ञा गर्दछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
घुमफिर गर्दै हिँड्ने केही यहूदी झारफूकेहरूले दुष्‍ट आत्मा लागेकाहरूबाट प्रभु येशूको नाममा ती दुष्‍ट आत्मा निकाल्न खोजे। तिनीहरूले यसो भन्थे, “पावलले प्रचार गरेको उनै येशूको नाममा म तँलाई बाहिर निस्कने आज्ञा दिन्छु।”
Nepali Tamang 2011
जमाहेन्‍से ङाबा स्‍युइबा लबा कोइ कोइ यहूदीगदे क्‍यारमार निसी प्रभु येशूला मिनग्‍याम म्‍हङसे स्‍याप्‍बागदेदा “ङाइ एदा पावलसे थेःना लबा येशूला मिनरी थोन्‍सी निउ भिसी कुल्‍बा मुला” भिसी भिजी।