Acts 19:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले तिनीहरूलाई सोधे, “के तिमीहरूले प्रभुमा विश्‍वास गरेर पवित्र आत्‍मा पायौ?” तिनीहरूले भने, “पवित्र आत्‍मा हुनुहुन्‍छ भनेर त हामीले सुनेका पनि थिएनौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले उनीहरूलाई भने, “जब तिमीहरूले विश्‍वास गर्‍यौ के तिमीहरूले पवित्र आत्‍मा पायौ?” उनीहरूले तिनलाई भने, “पवित्र आत्‍मा हुनुहुन्छ भन्‍ने त हामीले सुनेका पनि छैनौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावलले तिनीहरूलाई प्रश्न गरे, “तपाईंहरूले विश्‍वास गर्नुभएको बेला पवित्र आत्मा पाउनुभयो?” तिनीहरूले जवाफ दिए, “पवित्र आत्मा हुनुहुन्छ र भनेर हामीले त सुनेका पनि छैनौँ।”
Nepali ERV (पवित्र बाइबल)
पावलले उनीहरूलाई सोधे, “के तिमीहरूले विश्वास गर्दा पवित्र आत्मा पायौ?” तिनीहरूले भने, “हामीले कहिल्यै पनि पवित्र-आत्मा छ भन्ने सुनेका छैनौ।”
Nepali Tamang 2011
जमाहेन्‍से पावलसे थेनीगदेदा “एनीगदेसे विश्‍वास लमाहेन्‍से परमेश्‍वरला आत्‍मा याङ्जी?” भिसी ङ्‌योइमा, थेनीगदेसे पावलदा “परमेश्‍वरला आत्‍मा मुला भिसी ङन्‍से थेःबै आरे” भिसी भिजी।