Acts 19:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि पावलले माकेडोनिया र अखैया इलाका भएर यरूशलेम जाने निधो गरे। उनले भने, “यरूशलेम गएपछि मैले रोम सहर पनि जानै पर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी घटनाहरूपछि, पवित्र आत्‍माको प्रेरणामा पावलले अखैयाको बाटो भएर यरूशलेम जाने निर्णय गरे। तिनले भने, “त्‍यहाँ पुगेपछि म रोम जानैपर्छ”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै कुराहरू भइसकेपछि पावलले मनमनै म्यासिडोनिया र अखैया हुँदै यरूशलेम जाने निश्‍चय गरे। तिनले भने, “त्यहाँ गइसकेपछि म रोम पनि अवश्य जानैपर्छ।”
Nepali ERV (पवित्र बाइबल)
तब कुराहरू भइसके पछि, पावलले म्यासिडोनिया र अखैया अनि यरूशलेम जाने योजना बनाए। पावलले सोचे, “यरूशलेम भ्रमण गरिसके पछि म रोम भ्रमण गर्छु।”
Nepali Tamang 2011
चुह्रङ् तमाहेन्‍से पावलसे माकेडोनियादेन अखैया तबान यरूशलेमरी निबारी पक्‍का लजी। ओच्‍छे थेरी धोमाहेन्‍से “ङा रोमरीएनोन निनोन तोःला” भिसी पावलसे भिजी।