Acts 19:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उनले आफ्‍नो साथी तिमोथी र इरास्‍तसलाई माकेडोनियातिर पठाए, तर उनी आफूचाहिँ केही दिनसम्‍म एशिया इलाकामा नै बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका सेवा गर्नेहरू दुई जना, तिमोथी र इरास्‍तसलाई तिनले माकेडोनियामा पठाए, तर तिनी आफैचाहिँ केही दिन एशियामै बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना दुई जना सहयोगीहरू तिमोथी र इरास्तसलाई तिनले म्यासिडोनिया पठाए; आफूचाहिँ केही समयका लागि एशियामै बसे।
Nepali ERV (पवित्र बाइबल)
तिमोथि र इरास्तस दुइजना पावलका सहकर्मीहरू थिए। पावलले तिनीहरूलाई म्यासिडोनिया अगाडी नै पठाए। पावल केही समयको लागि एशियामै बसे।
Nepali Tamang 2011
ओच्‍छे पावलसे ह्राङदा ह्रो लबा तिमोथीदेन इरास्‍तसदा माकेडोनियारी ङाच्‍छा पुइजी। तर ह्राङ चा तिगै धिनधोना एशियारीन चिजी।