Acts 19:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस समयमा मुक्तिको बाटोको प्रचार भएको हुनाले एफिससमा ठूलो हलचल मच्चियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यही बेलातिर यस मार्गको विषयमा खूबै हलचल मच्चियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै समयतिर यस मार्गको बारेमा ठूलो खैलाबैला मच्चियो।
Nepali ERV (पवित्र बाइबल)
तर त्यस समयमा एफिससमा ठूलो अशान्ति भएको थियो। यो आशान्ति परमेश्वरको मार्गको विषय लिएर भएको थियो।
Nepali Tamang 2011
थे धुइरी थार्बा याङ्बा ग्यामला बारेरी थेःना लबासे लमा एफिससरी ल्हानान खल्बल तजी।