Acts 19:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
डेमेत्रियस नाउँ गरेको सुनारले आर्तेमिस देवीको चाँदीका ससाना मन्‍दिरहरू बनाउँथ्‍यो। यो काम गरेर ऊ र उसले राखेका कारिगरहरूले समेत थुप्रो पैसा कमाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने डेमेत्रियस नाउँ भएको एक जना चाँदीको शिल्‍पकारले आर्तेमिस देवीका चाँदीका ससाना मन्‍दिरहरू बनाएर कारीगरहरूलाई धेरै काम दिलाउँथ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
डेमेत्रियस नामको चाँदीको काम गर्ने एक जना मानिस थियो, जसले आर्तेमिस देवीका मन्दिरहरूमा चाँदीका मूर्तिहरू बनाउँथ्यो। अनि यसले कारिगरहरूका लागि पनि प्रशस्त आम्दानी ल्याउँथ्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ डेमेत्रियस नाउँ भएको एकजना मानिस थिए। उनले चाँदीको काम गर्थे। उनले देवी आर्तेमिस मन्दिरको चाँदीको सानो नमुनाहरू बनाए। यसरी यस्तो शिल्पी कर्मीहरूलाई निकै काम दिएर पैसा दिए
Nepali Tamang 2011
तिग्‍दा भिसम डेमेत्रियस भिबा म्‍हुइला मूर्तिगदे स्‍होबा म्‍हि गिकसे आर्तेमिस भिबा लुला जजाबा मन्‍दिरगदे स्‍होसी गे लबागदेदा ल्‍हानान गे पिन्‍बा मुबा।