Acts 19:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब डेमेत्रियसले आफ्‍ना कारिगर र तिनीहरूजस्‍तै पेशा भएका मानिसहरू सबैलाई भेला गराएर भन्‍यो, “भाइहरू हो, तिमीहरूलाई थाहै छ, यही व्‍यापारबाट हामीले पैसा कमाएका हौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यिनीहरूलाई र अरू यस्‍तै पेशा भएकाहरूलाई त्‍यसले जम्‍मा गरेर भन्‍यो, “भाइ हो, तिमीहरूलाई थाहै छ, कि यही व्‍यापारबाट हामीलाई राम्रो आम्‍दानी हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती सबै शिल्पकारका साथै त्यस्तै पेशामा लागेका अन्य मानिसहरूलाई त्यसले एक ठाउँमा बोलाएर भन्यो: “हे मानिसहरू हो, तपाईंहरूलाई थाहा छ, यो व्यापारबाट हामीलाई राम्रो आम्दानी हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
डेमेत्रियसले यी सबै सुनारहरूलाई र यस्ता व्यवसायसित सर्म्पकित मानिसहरूलाई भेला गरे अनि तिनीहरूलाई भने, “तिमीहरू राम्ररी जान्दछौ, यस कामबाट हामीले निकै पैसा कमाउँछौ।”
Nepali Tamang 2011
ओच्‍छे थेसे थे गे लबागदेदेन अर्गु थेह्रङ्बान गे लबागदे जम्‍मादान ग्‍ला गिकरी ह्रुप लसी चुह्रङ् भिसी भिजी, “ङाला ह्रोगदे, एनीगदेदा थानोन मुला, य्‍हाङदा चुनोन गेग्‍याम ल्‍हानान फाइदा मुला।