Acts 19:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा सुनेर त्‍यहाँ जम्‍मा भएका मानिसहरूको रगत तात्‍यो र तिनीहरूले कराएर भन्‍न लागे, “एफिससमा रहनुहुने देवी आर्तेमिसको जय!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो सुनेर तिनीहरू रीसले चूर भए, र “एफिसीहरूकी आर्तेमिस महान्‌ हुन्‌।” भनी चिच्‍च्‍याउन लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले यो कुरा सुने, तब तिनीहरू अत्यन्त क्रोधित भए, र चिच्याएर भन्‍न थाले: “एफिसीहरूकी देवी आर्तेमिस महान् हुनुहुन्छ!”
Nepali ERV (पवित्र बाइबल)
यस्तो कुरा सुनेपछि तिनीहरू क्रोधित भए। तिनीहरू चिच्चाउन थाले, “आर्तिमिस, एफिससका महान देवी हुन्।”
Nepali Tamang 2011
चु ताम थेःसी थेनीगदेदा ल्‍हानान बोमो रेःजी, ओच्‍छे “एफिससला म्‍हिगदेला आर्तेमिसनोन घ्रेन हिन्‍ना” भिसी थेनीगदे क्रिङ्बारी छ्‌याइजी।