Acts 19:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि पावलले सोधे, “त्‍यसो भए तिमीहरूले कस्‍तो किसिमको बप्‍तिस्‍मा पायौ त?” तिनीहरूले जवाफ दिए, “यूहन्‍नाले सिकाएको बप्‍तिस्‍मा पायौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनले उनीहरूलाई भने, “तब तिमीहरूले कस्‍तो बप्‍तिस्‍मा लियौ?” उनीहरूले भने, “यूहन्‍नाको बप्‍तिस्‍मा।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पावलले प्रश्न गरे, “त्यसो भए तपाईंहरूले कस्तो बप्‍तिस्मा लिनुभयो?” तिनीहरूले उत्तर दिए, “यूहन्‍नाको बप्‍तिस्मा।”
Nepali ERV (पवित्र बाइबल)
तब पावलले सोधे, “कस्तो प्रकारको बप्तिस्मा तिनीहरूले लियौ?” तिनीहरूले भने, “यूहन्नाले बताएको अनुसार बप्तिस्मा हामी लिएका छौं।”
Nepali Tamang 2011
दोःसीनोन पावलसे थेनीगदेदा “एनीगदेसे खाह्रङ्बा बप्‍तिस्‍मा किन्‍जी?” भिसी ङ्‌योइमा, थेनीगदेसे पावलदा “यूहन्‍नासे लोप्‍बा अन्‍छारला बप्‍तिस्‍मा किन्‍जी” भिसी भिजी।