Acts 19:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावल भीडको अघि जान खोजे। तर प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूले उनलाई जान दिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पावल मानिसहरूको भीड़मा जान चाहे, तर चेलाहरूले तिनलाई जान दिएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भीडमा गएर पावलले केही भन्‍न चाहे, तर चेलाहरूले तिनलाई त्यसो गर्न दिएनन्।
Nepali ERV (पवित्र बाइबल)
पावल पनि त्यस भित्र जान चाहन्थे, अनि मानिसहरुको भिडलाई सम्बोधन गर्न चाहन्थे तर येशूका चेलाहरुले तिनीहरुलाई जान दिएनन्।
Nepali Tamang 2011
पावलएनोन तिगै ताम पाङ्बा सेम लसी म्‍हिला हुल न्‍हङरी निबारी म्‍हाइजी, तर प्रभुदा विश्‍वास लबागदेसे थेदा निआपुङ्‌नी।