Acts 19:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एशिया इलाकाका केही सरकारी हाकिमहरूले समेत पावलको भलाइ चाहेर उनलाई ‘त्‍यस रङ्गशालामा देखा नपर्नुहोस्’ भन्‍ने सल्‍लाह दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एशियाका कतिपय प्रमुख मानिसहरू पावलका मित्र थिए। तिनीहरूले पावललाई रङ्गशालाभित्र नजानुहोस्‌ भनी बिन्‍ती गरी पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस प्रान्तका पावलका केही अधिकृत मित्रहरूले पनि तिनलाई रङ्गशालातिर आउने साहस नगर्नुहोला भनी बिन्ती गरेर खबर पठाए।
Nepali ERV (पवित्र बाइबल)
त्यस देशका कतिपय नेताहरु पावलका मित्रहरु थिए।तिनीहरुले पावलाई ‘ तमासा-घरभित्र नजानु’ भन्ने खबर पठाए।
Nepali Tamang 2011
एशियाला सरकारला गे लबा कोइ कोइ मुल म्‍हिगदेएनोन पावलला ह्रो मुबा। ओच्‍छे थेनीगदेसेनोन पावलदा रङगशाला न्‍हङरी थानिउ भिसी पाङ्सी पिन्‍गो भिसी कुल्‍सी पुइजी।