Acts 19:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यतिखेर यहूदीहरूले अलेक्‍जेन्‍डर भन्‍ने मानिसलाई अघि सारे। भीडबाट कति जनाले कराउँदै उनलाई भइरहेको घटना बारे बताए। उनले हातको इशाराले सबैलाई शान्‍त गरेर बचाउको लागि केही बोल्‍न खोजे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भीड़का कति मानिसहरूले अलेक्‍जेन्‍डरलाई अगि सारे, जसलाई यहूदीहरूले खड़ा गरेका थिए। अलेक्‍जेन्‍डरले हातले इशारा गरेर मानिसहरूका सामुन्‍ने बचाउको निम्‍ति केही भन्‍ने इच्‍छा व्‍यक्त गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भीडमा यहूदीहरूले अलेक्जेन्डरलाई अगाडि सारे। अनि तिनीहरूले कराउँदै तिनलाई निर्देशन दिए। अलेक्जेन्डरले हातले शान्त रहन इशारा गर्दै मानिसहरूका सामु बचाउको निम्ति बोल्न खोजे।
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरुले अलेकज्याण्डर नाउँ भएको एक जना मानिसलाई जनताको अगाडी उभ्याए। मानिसले उनलाई अब के गर्नु सो भने।अलेकज्याणेडरले आफ्नो हात ती भिडहरु भएतिर हल्लाए किनभने उसले तिनीहरुलाई ब्याख्या गरेर बुझाउन चाहन्थे।
Nepali Tamang 2011
जमाहेन्‍से म्‍हिला हुल न्‍हङ‍ग्‍याम कोइ कोइ म्‍हिगदेसे अलेक्‍जेन्‍डर भिबा म्‍हिदा ङाच्‍छापट्टि भजी। थेदा यहूदीगदेसे तिगै ताम पाङ्सी चुगदेदा घोना लसी पिन्‍गो भिसी भिजी। ओच्‍छे अलेक्‍जेन्‍डरसे ह्राङ जोगब तबाला लागिरी याला चाल लबान तिगै पाङ्बा सेम लजी।