Acts 19:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुँदा तपाईंहरू शान्‍त हुनुहोस्। यसरी जोशमा आएर विचारै नगरी कुनै काम गर्नु राम्रो होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंहरू जान्‍नुहुन्‍छ यो कुरा अकाट्य छ, यसकारण तपाईंहरू शान्‍त हुनुपर्छ र कुनै उत्ताउलो काम गर्नुहुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण यी कुराहरू अकाट्य भएकाले तपाईंहरू शान्त हुनुहोस्, र कुनै पनि उत्ताउलो काम नगर्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
कुनै मानिसले पनि त्यो सत्य होइन भन्न सक्तैन। यसर्थ तिमीहरू शान्त हौं अनि केही गर्न भन्दा अगाडी सोच।
Nepali Tamang 2011
चु ताम खालै म्‍हिसे आहिन भिसी पाङ्‌बारी आखम भिबा ह्राङनीदा थानोन मुला। थेतबासेलमा ह्राङनी कुटिसी स्‍य्‍हूगो, ओच्‍छे तिगै आम्‍हन्‍ना तिगै गे लबारी आत।