Acts 19:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अझै तपाईंहरू त्‍योभन्दा पनि बढी कुनै कुरो चाहनुहुन्‍छ भने हामी नागरिकहरूको सभा बोलाएर त्‍यस कुराको छलफल गरिदिन सक्‍नेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यसबाहेक अरू नै विषय उठाउन चाहनुहुन्‍छ भनेता त्‍यसको फैसला नियमित सभामा हुनेछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक तपाईंहरू अरू केही कुरा ल्याउन चाहनुहुन्छ भने यसको छिनोफानो वैधानिक सभाबाटै हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
अरू अझ केही चर्चा गर्न बाँकी रहे ती कुराहरू शहरवासीहरूको नियमित सभाले मिलाउने छ।
Nepali Tamang 2011
तर चु बाहेक अर्गुन ताम पाङ्बा सेम मुसम थे तामला निसाफ य्‍हाङला ठिम अन्‍छार गन्‍बागदे ह्रुप तसी सदन लबा सभारी ढिक्‍ना लला।