Acts 19:40 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आज यसरी होहल्ला मच्चिएकोले हामीलाई उत्पात मच्चाएको दोष लाग्ने डर छ। यदि दोष लगाइयो भने कारणबिना नै यस्तो हुलदङ्गा मच्चाएकोमा हामीले कुनै बहाना पनि गर्न सक्नेछैनौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि आजको यस हूलदङ्गाको दोष हामीमाथि लाग्ने खतरा छ। किनभने यो कारणैविनाको दङ्गाफसादको केही स्पष्टीकरण हामी दिन सक्नेछैनौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हालको परिस्थितिमा आज भएको घटनाको कारण हामीमाथि हुलदङ्गा गरेको आरोप लाग्ने खतरा छ; त्यस्तो भएमा हामी यसको स्पष्टीकरण दिन सक्नेछैनौँ, किनकि यसको कुनै कारण नै छैन।”
Nepali ERV (पवित्र बाइबल)
किनभने आज यहाँ घटेको घटनाको कारणले अब दङ्गाको दोष आउने सम्भावना छ। किनभने आजको यस सभाको जब कुनै ठोस कारणै छैन, यस समस्याको विषयमा वास्तवमा वयान दिन सकिंदैन।”
Nepali Tamang 2011
तिग्दा भिसम तिनी तबा चु हुल दङगाला दोष य्हाङथोरी खबारी खम्ला, चु थेह्रङ्नोन तबा हुल दङगा तिग्दा तजी भिसी य्हाङसे घोना लबारी आखम।”