Acts 19:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि पावलले आफ्‍नो हात तिनीहरूमाथि राखे र पवित्र आत्‍मा तिनीहरूमाथि आउनुभयो। त्‍यस बेला तिनीहरूले अन्‍य भाषाहरू बोले र अगमवाणी बोल्‍न थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब पावलले उनीहरूमाथि हात राखे, तब पवित्र आत्‍मा उनीहरूमाथि आउनुभयो, र उनीहरू अन्‍य भाषामा बोले र अगमवाणी गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पावलले तिनीहरूमाथि हात राखे, तब तिनीहरूमाथि पवित्र आत्मा आउनुभयो। अनि तिनीहरू विभिन्‍न भाषाहरूमा बोले, र अगमवाणी गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि पावलले तिनीहरूमाथि हातहरू राखिदिए अनि पवित्र आत्मा तिनीहरूमा आउनुभयो। तब तिनीहरूले विभिन्न भाषाहरू बोल्न थाले र अगमवाणीहरू गर्न थाले।
Nepali Tamang 2011
पावलसे थेनीगदेथोरी या थान्‍माहेन्‍से थेनीगदेथोरी परमेश्‍वरला आत्‍मा फेप्‍खजी, जमाहेन्‍से थेनीगदेसे आसेबा ग्‍योइदेन परमेश्‍वरग्‍याम खबा ताम पाङ्जी।