Acts 19:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू जम्‍मा बाह्र जना थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू प्राय: बाह्र जना जति थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ प्रायः बाह्र जना पुरुषहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको हुलमा लगभग बाह्रजना थिए।
Nepali Tamang 2011
थेनीगदे ओस्‍पन च्‍युक न्‍ही ते मुबा।