Acts 19:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावल यहूदीहरूको सभाघरमा गए र तीन महिनासम्‍म नडराई मानिसहरूलाई शिक्षा दिए। उनले परमेश्‍वरको राज्‍यको बारेमा बहस गरेर तिनीहरूलाई विश्‍वासमा ल्‍याउने कोसिस गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पावल सभाघरमा पसिकन तीन महिनासम्‍म परमेश्‍वरका राज्‍यको विषयमा तिनीहरूसँग साहसपूर्वक बहस गरे र मानिसहरूलाई बुझाइरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावल त्यहाँका सभाघरहरूमा गए। अनि परमेश्‍वरको राज्यका कुराहरूमा तर्क गर्दै, र विश्‍वास गराउँदै तीन महिनासम्म साहससाथ बोले।
Nepali ERV (पवित्र बाइबल)
पावल सभाघरमा गए अनि सहाससंग बोले। तीन महीनासम्म पावलले त्यसै नै गरे। उनले यहूदीहरूसंग वहश गर्थे अनि तिनीहरूलाई परमेश्वरको राज्यको विषयमा प्रेरित गर्थे।
Nepali Tamang 2011
जमाहेन्‍से पावल ढुक्‍क तसी यहूदीगदे ह्रुप तबा दिमरी वाङ्सी ला सोमधोना परमेश्‍वरला य्‍हुल्‍साला बारेरी थेनीगदेदेन छ्‌याम छलफल लबान म्‍हिगदेदा घोना लजी।