Acts 2:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पेन्‍तिकोस भनिने यहूदी चाड हुँदा प्रभु येशूमा विश्‍वास गर्ने सबै मानिसहरू एकै ठाउँमा भेला भएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब पेन्‍तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पेन्तिकोस्टको दिन आइपुग्यो, तब तिनीहरू सबै एकै ठाउँमा एकसाथ भेला भएका थिए।
Nepali ERV (पवित्र बाइबल)
जब पेन्तिकोसको दिन आइपुग्यो, प्रेरितहरू सबै एकै ठाउँमा जम्मा भएका थिए।
Nepali Tamang 2011
पेन्‍तिकोसला धिनकुनु प्रभु येशूदा विश्‍वास लबा म्‍हिगदे जम्‍मान ग्‍ला गिकरीन पोप तबा मुबा।