Acts 2:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फ्रिगिया, पामफिलिया, मिश्रदेश, कुरेनीको छेउछाउका लिबियाका क्षेत्रहरू, रोम सहर,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि फ्रिगिया, पामफिलिया, मिश्र र कुरेनीमा पर्ने लिबियाका कतिपय क्षेत्रहरू र रोमबाट आएका यहूदी र यहूदी मत मान्‍नेहरू दुवै छौं,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि फ्रिगिया र पामफिलिया, इजिप्ट र साइरिनीमा पर्ने लिबियाका धेरैजसो क्षेत्रहरूका बासिन्दाहरू छौँ, र रोमबाट आएका परदेशीहरू
Nepali ERV (पवित्र बाइबल)
फ्रिगिया, प्याम्फिलिया, मिश्रदेश, साईरिन छेउको लिबिया, रोम
Nepali Tamang 2011
ओच्‍छे फ्रिगियाला म्‍हिगदे, पामफिलियाला म्‍हिगदे, मिश्रदेन कुरेनीरी परब तबा लिबियाला ङाम ङामला ग्‍लागदेदेन रोमग्‍याम खबा