Acts 2:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंहरूले सोचेजस्‍तो यिनीहरू मातेका होइनन्। अहिले त नौ मात्रै बज्‍दैछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने तपाईंहरूले ठान्‍नुभएझैँ यिनीहरू मातेका छैनन्, किनकि अहिले बिहानको नौ मात्र बजेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंहरूले ठानेझैँ यी मानिसहरू मातेका छैनन्। किनकि अहिले बिहानको नौ मात्र बजेको छ!
Nepali ERV (पवित्र बाइबल)
यी मानिसहरू तिमीहरूले सोचे जस्तै मातेका छैनन्। अहिले बिहानको भर्खर नौ मात्र बजेको छ।
Nepali Tamang 2011
ह्राङनीसे म्‍हन्‍बा ह्रङ् चुगदे ङ्‌य्‍होइबा आरे। दान्‍दे स्‍य्‍होला नौ बजब जे तबा मुला, चु धुइरी खालैसेन निङगु आथुङ्।