Acts 2:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यही कुरा हुनेछ भनेर योएल अगमवक्ताले धर्मशास्‍त्रमा यसरी लेखेका थिए— हे यहूदी साथीहरू, ध्‍यान दिएर सुन्‍नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर योएल अगमवक्ताद्वारा भनिएको कुरा यही हो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यो त अगमवक्ता योएलद्वारा बोलिएको कुरा नै हो:
Nepali ERV (पवित्र बाइबल)
आज यहाँ भइरहेका कुरा अगमवक्ता योएलले भनेका हुन्
Nepali Tamang 2011
तर चु ताम तला भिसी योएल अगमवक्तासे पाङ्बा मुबा।