Acts 2:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अँ, ती दिनमा म मेरा सेवा गर्ने पुरुष र स्‍त्रीहरूमाथि आफ्‍नो आत्‍मा खन्‍याउनेछु अनि तिनीहरूले अगमवाणी बोल्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हो, म आफ्‍ना दास-दासीहरूमाथि ती दिनमा मेरा आत्‍मा खन्‍याइदिनेछु, र तिनीहरूले अगमवाणी बोल्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू, स्त्री र पुरुषहरू दुवैमाथि खन्याउनेछु। अनि तिनीहरूले अगमवाणी बोल्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला, म मेरो आत्मा खनाउनेछु, मेरो सेवकहरू, पुरुष र स्त्रीहरूमाथि, अनि तिनीहरूले अगमवाणी गर्नेछन्।
Nepali Tamang 2011
थे धिनकुनु नोकरगदेथोरीनोन ङाइ ङाला आत्‍मा पुइखला, ओच्‍छे थेनीगदेसे लिच्‍छा तसेला ताम ङाच्‍छान पाङ्ला।