Acts 2:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
माथि आकाश मण्डलमा म अचम्मका चिन्हहरू देखाउनेछु र तल पृथ्वीमा अचम्मका कामहरू गर्नेछु। रगत, आगो र धुवाँका बादल देखापर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
माथि आकाशमा म अचम्मका काम र तल पृथ्वीमा चिन्हहरू देखाउनेछु, अर्थात् रगत, आगो, र धूवाँको मुस्लो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि माथि आकाशमा अद्भुत कार्यहरू देखाउनेछु, र तल पृथ्वीमा म अलौकिक चिन्हहरू देखाउनेछु, रगत, आगो र धुवाँका मुस्लाहरू।
Nepali ERV (पवित्र बाइबल)
म छक्क पर्दो चीजहरूमाथि आकाशमा देखाउनेछु, तल पृथ्वीमा, म प्रमाणहरू दिनेछु। त्यहाँ रगत, आगो, र घना धूँवा हुनेछ।
Nepali Tamang 2011
ङाइ तोर मुरी उदेकला गेगदेदेन मार जम्बुलिङरी उदेकला चिनुगदे उन्ना। चु चिनुगदे चा का, मेदेन म्युगुला मुस्लो हिन्ना।