Acts 2:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुको त्‍यो महान् उज्‍यालो दिन आउनुभन्दा अगाडि सूर्य अँध्‍यारो भइजानेछ र चन्‍द्र रगतजस्‍तो रातो हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको महान्‌ र गौरवमय दिन आउन अगाडि सूर्य अन्‍धकारमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभुको महान् र गौरवशाली दिन आउनुभन्दा अगि सूर्य अन्धकारमा परिवर्तन हुनेछ, र चन्द्रमा रगतजस्तै रातो हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
घाम अन्धकारमय भई बद्लिने छ अनि जुन रगत सरह रक्तिम हुनेछ तब परमप्रभुको महान् र महिमामय दिन आउनेछ।
Nepali Tamang 2011
परमप्रभु फेप्‍खबा घ्रेन य्‍हाल य्‍हाल्‍बा धिन भन्‍दा ङाच्‍छा धिनी धोपधोप तला ओच्‍छे लनी का ह्रङ्‌बान वाला तला।