Acts 2:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍यस बेला प्रभुको नाउँ लिनेहरू जतिले चाहिँ उद्धार पाउनेछन्’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि जसले परमप्रभुको नाउँ लिनेछ, त्‍यसले उद्धार पाउनेछ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।’
Nepali ERV (पवित्र बाइबल)
अनि हरेक मानिस ज-जसले परमप्रभुमाथि विश्वास गर्नेछ बचाइनेछ।’ योएल 2:28-32
Nepali Tamang 2011
ओच्‍छे जुन म्‍हिसे परमप्रभुदा ङादा ह्रो लउ भिसी भिला, थे म्‍हिसे थार्बा याङ्ला।’