Acts 2:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद राजाले पनि उहाँको बारेमा यसरी भनेका थिए— मैले प्रभुलाई सधैँ मेरो सामुन्ने देखिरहेको छु। उहाँ मलाई सुरक्षा दिँदै मेरो साथमा रहनुहुन्छ र म डराउनुपर्दैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि दाऊदले उहाँको विषयमा भन्दछन्, ‘मैले प्रभुलाई सधैँ मेरो सामने देखें, किनभने म नडगमगाऊँ भनेर उहाँ मेरो दाहिनेतर्फ हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले उहाँको बारेमा भनेका थिए: “ ‘मेरो सामु प्रभुलाई मैले सधैँ देखेँ। उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले येशूको विषयमा यस्तो भनेका थिएः ‘सधैं मैले प्रभुलाई सम्मुख देखें, मलाई बचाउँन उहाँ मेरो दाहिनेतिर हुनुहुन्छ।’
Nepali Tamang 2011
तिग्दा भिसम दाऊद ग्लेसे येशूला बारेरी चुह्रङ् भिबा मुला, ‘ङाइ प्रभुदा सदन ङाला ङाच्छापट्टि म्राङ्मुला। थे ङादेन छ्यामनोन मुला। थेतबासेलमा ङाइ तिगै तामरी धन्दा सुर्दा लआतोः।