Acts 2:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसैले म हृदयदेखि नै खुसी छु र खुसीको गीत गाइरहन्छु। मरेर जानुपरे पनि म आशामा बाँचेर जिउँदछु
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण मेरो हृदय आनन्दित र मेरो जिब्रो हर्षित भयो। यसबाहेक मेरो शरीरले पनि आशामा जिउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीर पनि आशामा बाँच्नेछ;
Nepali ERV (पवित्र बाइबल)
यसैले मेरो हृदय आनन्दित छ र मेरो मुख आनन्दसित बोल्दछ। मेरो शरीले पनि आशामा भरोसा गर्नेछ।
Nepali Tamang 2011
थेतबासेलमा ङा सेमहेन्सेन ताङ्बा मुला, ओच्छे ताङ्बान ङाइ सेमहेन्सेन ङाला सुङग्याम प्रभुला जयजयकार लबा मुला। ओच्छे ङाला ल्हुइ सिसी निसैनोन ङा दोःसी सोला भिसी ङाइ प्रभुथोरी आश लबा मुला।