Acts 2:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे मेरा दाजुभाइ हो, हाम्रा पुर्खा दाऊदका बारेमा म सफासँग भन्न सक्छु। तिनी मरे र तिनको लाशलाई चिहानमा राखियो अनि त्यो चिहान अझै पनि हामीसँगै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“भाइ हो, हाम्रा पुर्खा दाऊदको विषयमा म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु, कि उनी मरे र गाडिए, अनि आजको दिनसम्म उनको चिहान छँदैछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे सङ्गी भाइहरू हो, म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु: हाम्रा पुर्खा दावीद मरेर गाडिएका थिए, र उनको चिहान आजसम्म पनि छँदैछ।
Nepali ERV (पवित्र बाइबल)
“मेरा दाज्यु-भाइहरू, म तिमीहरूलाई पूर्ण रूपले हाम्रा पुर्खा दाऊदको विषयमा भन्न सक्छु। उहाँ मर्नु भयो र गाडियो। उहाँको चिहान अझ सम्म हामीसंग छ।
Nepali Tamang 2011
“ज्योज्यो आले नाना आङागदे, ङाइ य्हाङला म्हेमे दाऊद ग्लेला बारेरी ढुक्क तसी पाङ्ला। थे सिसी ल्हुजी, ओच्छे दान्देधोना थेला धुर्सा मुनोन मुला।