Acts 2:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि आगोका जिब्राहरूजस्‍ता तिनीहरूकहाँ देखा परे। ती आगोका जिब्राहरू भाग-भाग भएर त्‍यहाँ भएका सबै मानिसमाथि बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आगोका जिब्राहरूजस्‍ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूले आगोका ज्वालाका जिब्राहरूझैँ देखे, र ती तिनीहरू हरेकमाथि आएर बसे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले आगोका ज्वालाहरू जस्तो देखे। ती ज्वालाहरू विभाजित भएर प्रत्येक मानिसमाथि बस्यो।
Nepali Tamang 2011
ओच्‍छे मेला ल्‍हाम ह्रङ्‌बा स्‍हेगदे थेनीगदे ह्राङ ह्राङथोरी भो भो तसी चिबा म्राङ्जी। थे मेला ल्‍हाम चा ले ह्रङ्‌बान म्राङ्‌मुबा।