Acts 2:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर दाऊद अगमवक्ता थिए र उनकै सन्तानमा एक जना उनको सिंहासनमा बस्नेछन् भन्ने कुरा उनलाई थाहा थियो। परमेश्वरले उनीसँग यो प्रतिज्ञा गर्नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण एक अगमवक्ता भएका हुनाले, उनले जान्दथिए कि परमेश्वरले शपथ खानुभएको थियो कि उनकै सन्तानबाट उनको सिंहासनमा एक जनालाई परमेश्वरले बसाल्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर उनी एउटा अगमवक्ता थिए र उनकै सन्तानमध्ये एक जनालाई परमेश्वरले उनको सिंहासनमा बसाल्नुहुनेछ भनेर उहाँले शपथ खाएर उनीसँग प्रतिज्ञा गर्नुभएको कुरा उनलाई थाहा थियो।
Nepali ERV (पवित्र बाइबल)
दाऊद एक अगमवक्ता थिए अनि परमेश्वरले भन्नु भएका कुराहरू जान्दथे। परमेश्वरले दाऊदलाई वचन दिनु भएको थियो कि उनकै परिवारबाट कुनै एकजनालाई दाऊद जस्तै राजा बनाउनेछु भनी।
Nepali Tamang 2011
दाऊद ग्ले अगमवक्ता तबासे लमा थेला ग्लारी ह्राङलान सन्तानना गिकदा परमेश्वरसे ग्ले स्होला भिसी परमेश्वरसे कबुल लबा ताम थेदा था मुबा।