Acts 2:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वर पिताले येशूलाई उच्‍च पारेर आफ्‍नो दाहिने हातपट्टि बसाल्‍नुभयो र आफ्‍नो प्रतिज्ञाअनुसार उहाँलाई पवित्र आत्‍मा दिनुभयो। त्‍यही पवित्र आत्‍मा प्रभु येशूले अहिले हामीमाथि खन्‍याउनुभएको हो, जुन कुराचाहिँ तपाईंहरूले अहिले सुन्‍दै र देख्‍दै हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण परमेश्‍वरको दाहिने बाहुलीपट्टि उहाँ उच्‍च पारिनुभयो, र पिताबाट पवित्र आत्‍माको प्रतिज्ञा पाउनुभयो, र उहाँले यो खन्‍याइदिनुभएको हो, जे तपाईंहरू देख्‍नु र सुन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरको दाहिने हातपट्टि उहाँले उच्‍च स्थान पाउनुभयो। अनि पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा प्राप्‍त गर्नुभयो। अनि त्यसैलाई खन्याइदिनुभयो, जुन तपाईंहरू अहिले देख्दै र सुन्दै हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमेश्वरले उहाँको दाहिने पट्टि येशूलाई उठाउनु भयो। परमेश्वरले उहाँलाई पवित्र आत्मा दिनु भयो, जो उहाँले दिन प्रतिज्ञा गर्नु भएको थियो। अनि उहाँले त्यो पवित्र आत्मा खनाउनु भयो जो तिमीहरूले अहिले देख्छौ अनि सुन्छौ।
Nepali Tamang 2011
परमेश्‍वर आबासे येशूदा घ्रेन मान पिन्‍सी ह्राङला दाहिने छ्‌यापट्टि थान्‍जी, ओच्‍छे कबुल लबा अन्‍छार परमेश्‍वरसे येशूदा ह्राङला आत्‍मा पिन्‍जी। दान्‍दे ह्राङनीसे म्राङ्बा चु तामदेन थेःबा तामगदे थेनोन परमेश्‍वरला आत्‍मा प्रभु येशूसे ङन्‍दा पिन्‍बा हिन्‍ना।