Acts 2:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वर्गमा गएर दाऊद आफैं त परमेश्‍वरको दाहिने हातमा बसेनन्, तापनि उनले यसरी भने— परमेश्‍वरले मेरा प्रभुलाई भन्‍नुभयो, तिमी मेरो दाहिने हाततिर बस,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि दाऊद त स्‍वर्गमा चढ़ेनन्, तर उनी आफैले भन्‍दछन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि दावीद स्वर्गमा उचालिएनन्, तैपनि उनले यसो भने, “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो: “मेरो दाहिने हातपट्टि बस
Nepali ERV (पवित्र बाइबल)
दाऊद स्वर्गमा चढिगएनन्। यो त येशू हुनुहुन्थ्यो जो स्वर्ग जानुभयो। दाऊद आफैले भनेः ‘परमप्रभुले मेरो प्रभुलाई भन्नु भयोः मेरो दाहिने तर्फ बस,
Nepali Tamang 2011
दाऊद ह्राङनोन स्‍वर्गरी आनिनी, तर थेसे चुह्रङ् भिसी भिबा मुला, ‘परमप्रभुसे ङाला प्रभुदा चुह्रङ् भिसी सुङ्बा मुला, ङाइ एला शत्रुगदेदा भ्रेना आलतेधोना ए ङाला दाहिने यापट्टि चिउ’