Acts 2:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यसैले अब इस्राएलका सबै मानिसले यो कुरा जान्‍नुपर्छ— तपाईंहरूले क्रूसमा मारेका येशूलाई नै परमेश्‍वरले प्रभु र मुक्ति दिनुहुने ख्रीष्‍ट दुवै बनाउनुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यसैकारण इस्राएलको सारा परिवारले यो पक्‍का गरी जानोस्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्‍नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु र ख्रीष्‍ट बनाउनुभयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसैकारण सबै इस्राएलीहरूले यो कुरा निश्‍चयताका साथ जानून्, तपाईंहरूले क्रूसमा टाँग्नुभएको यही येशूलाई परमेश्‍वरले प्रभु र ख्रीष्‍ट दुवै बनाउनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
“यसैले सबै यहूदी मानिसहरूले यो सत्यलाई जान्नु पर्छः परमेश्वरले येशूलाई प्रभु र ख्रीष्ट बनाउनु भयो। उहाँ त्यही मानिस हुनुहुन्थ्यो जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ।”
Nepali Tamang 2011
“थेतबासेलमा इस्राएलला जम्‍मान म्‍हिगदेसे चु ताम पक्‍का हिन्‍ना भिसी था याङ्‌गै, जुन येशूदा ह्राङनीसे क्रुसरी टाँगब लसी साइबा मुबा, थेनोन येशूदा परमेश्‍वरसे प्रभुदेन थार्बा पिन्‍बा ख्रीष्‍ट स्‍होबा मुला।”