Acts 2:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुसले भनेका कुरा सुनेर मानिसहरूको मन हलचल भयो। तिनीहरूले पत्रुस र अरू प्रेरितहरूलाई सोधे, “ए दाजुभाइ हो, त्‍यसो भए अब हामी के गरौं?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो कुरा सुनेर तिनीहरूको हृदय छियाछिया भयो, अनि पत्रुस र अरू प्रेरितहरूलाई तिनीहरूले भने, “ए भाइ हो, हामीले के गर्ने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब जम्मा भएका मानिसहरूले यो कुरा सुने, तब तिनीहरूको हृदय छिया-छिया भयो! अनि तिनीहरूले पत्रुस र अरू प्रेरितहरूलाई सोधे, “ए भाइहरू हो, अब हामीले के गरौँ?”
Nepali ERV (पवित्र बाइबल)
जब मानिसहरूले त्यो सुने तिनीहरू अत्यन्तै दुःखीत भए। तिनीहरूले पत्रुस र अन्य प्रेरितहरूलाई सोधे, “हे भाइहरू हो, हामीले के गर्नु पर्छ?”
Nepali Tamang 2011
जमाहेन्‍से पत्रुसला ताम थेःसी थेनीगदेला सेमरी ल्‍हानान दुख तजी, ओच्‍छे पत्रुसदेन स्‍य्‍हान्‍दो मुल चेलागदेदा “दाहेन्‍से ङन्‍से तिग लतोःला ज्‍योज्‍यो आले?” भिसी ङ्‌योइमा,