Acts 2:44 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुमा विश्‍वास गर्नेहरू सधैँ भेला हुन्‍थे। तिनीहरूका सबै कुरा साझा हुन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विश्‍वास गर्नेहरू जति सबै एकसाथ बस्‍थे, र तिनीहरूका सबै थोक साझा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै विश्‍वासीहरू एकैसाथ बस्थे, र सबै थोक तिनीहरूमा साझा थिए।
Nepali ERV (पवित्र बाइबल)
सबै विश्वासीहरू संगै बसे। सबै कुराहरू आपसमा बाँडचुँड गरे।
Nepali Tamang 2011
प्रभुदा विश्‍वास लबा जम्‍मान म्‍हिगदे ग्‍ला गिकरीन ह्रुप तमुबा, ओच्‍छे थेनीगदेदेन छ्‌याम मुबा स्‍हेगदे जम्‍मालान हिन्‍ना भिसी चलब लमुबा।