Acts 2:45 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले आफ्‍ना जग्‍गाजमिन र चीजबीज बेचेर एक-अर्काको खाँचोअनुसार बाँड्‍ने गर्दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले आफ्‍ना सम्‍पत्ति र मालमत्ता बेचिकन जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्‍यो सबैलाई ती बाँड़िदिन्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना सम्पत्ति र मालमत्ताहरू बेचेर जसलाई खाँचो पर्थ्यो, त्यसलाई तिनीहरूले दिन्थे।
Nepali ERV (पवित्र बाइबल)
विश्वासीहरूले आफ्नो जमीनहरू र आफ्नो जे जति सम्पत्तिहरू थिए, सबै बेचे अनि बेचेर पाएको पैसा हरेक मानिसको आवश्यकताको अनुपातमा बाँडे।
Nepali Tamang 2011
ओच्‍छे थेनीगदेसे ह्राङदेन छ्‌याम मुबा सम्‍पत्तिदेन मालसामान चूङ्सी जुन जुन म्‍हिदा जुन जुन स्‍हे खाँचो तबा मुला थे स्‍हे जम्‍मादान भो लसी पिन्‍मुबा।