Acts 2:46 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दिनहुँ तिनीहरू मन्दिरमा जम्मा हुन्थे र घर-घरमा मिलेर खुसी र नम्र भएर भोजन खान्थे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे, र घर-घरमा रोटी भाँच्थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलीजुली खान्थे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू हरेक दिन मन्दिरका आँगनहरूमा एकसाथ भेट्ने गर्थे। अनि घर-घरमा रोटी भाँच्दै एकैसाथ शुद्ध हृदयले आनन्दसाथ खान्थे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको प्रत्येक दिन मन्दिर प्राङ्गाणमा भेट हुन्थ्यो। तिनीहरू सबैको एउटै उद्देश्य थियो। तिनीहरू आनन्दित भएर अनि इमान्दारी हृदय लिएर आफ्ना घरमा सँगै रोटी टुक्राए अनि खाए।
Nepali Tamang 2011
ओच्छे थेनीगदे धिन धिननोन जम्मान सेम गिक तसी परमेश्वरला मन्दिररी ह्रुप तमुबा। ओच्छे थेनीगदे दिम दिमरी निसी प्रभु भोज चबादेन ज्यबा सेम थोसी ताङ्सी चबा थुङ्बा लमुबा।