Acts 2:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस समयमा यरूशलेममा संसारका विभिन्न ठाउँबाट यहूदीहरू आएका थिए। तिनीहरू परमेश्वरको डर मान्ने मानिसहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्वर्गमुनि भएको हरेक देशबाट ईश्वरभक्त यहूदीहरू त्यस बेला यरूशलेममा बसेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस समयमा स्वर्गको मुनि भएका हरेक राष्ट्रबाट परमेश्वरको भय मान्ने यहूदीहरू यरूशलेममा बसेका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला यरूशलेममा केही धार्मिक यहूदीहरू बस्थे। तिनीहरू संसारको प्रत्येक राष्ट्रबाट आएका थिए।
Nepali Tamang 2011
थे धुइरी परमेश्वरदा तेन्बा यहूदीगदे जम्बुलिङला जम्मान य्हुल्साग्याम यरूशलेमरी खसी चिबा मुबा।