Acts 2:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्‍तो हल्‍ला सुनेर मानिसहरू चारैतिरबाट उठेर आए र त्‍यहाँ ठूलो भीड लाग्‍यो। ती विभिन्‍न ठाउँबाट आएका यहूदीहरूले चाहिँ आ-आफ्‍ना भाषा बोलिरहेको सुने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यो आवाज सुनेर भीड जम्‍मा भयो। तिनीहरू आश्‍चर्यचकित भए, किनकि हरेकले आ-आफ्‍ना भाषामा तिनीहरू बोलिरहेका सुन्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले यो आवाज सुने, तब अति आश्‍चर्यचकित हुँदै एउटा भीड त्यहाँ जम्मा भयो। किनकि तिनीहरू हरेकले तिनीहरूका आ-आफ्नै भाषामा बोलिरहेका सुने।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू धेरै जसो आवाज सुने पछि आए। प्रेरितहरूले आ-आफ्ना भाषामा बोलेको सुनेर तिनीहरू छक्क परे।
Nepali Tamang 2011
चुह्रङ्बा काइ थेःमाहेन्‍से थेरी म्‍हिगदे पोप तजी। ओच्‍छे प्रभु येशूदा विश्‍वास लबा म्‍हिगदेसे ह्राङ ह्राङला ग्‍योइरी ताम पाङ्बा म्राङ्सी थेनीगदे उदेक म्‍हन्‍जी।