Acts 2:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू ज्‍यादै छक्‍क परेर भन्‍न लागे, “के यी बोल्‍ने मानिसहरू सबै गालीलीहरू होइनन् र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सबै आश्‍चर्यचकित भए, र अचम्‍म मानेर भन्‍न लागे, “के यी बोल्‍नेहरू सबै गालीलीहरू होइनन्‌ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूले एकदमै अचम्म मानेर प्रश्न गरे: “यी बोल्ने मानिसहरू सबै गालीली होइनन् र?
Nepali ERV (पवित्र बाइबल)
यी सबै यहूदीहरू यसमा आर्श्चय चकित भए। तिनीहरूले बुझेनन् कि कसरी प्रेरितहरू यस्तो गर्न सक्षम भए। तिनीहरूले भने, “हेर! यी मानिसहरू जो बोलिरहेका छन् तिनीहरू सबै गालीलबाट आएका हुन्।
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदे उदेक तसी चुह्रङ् भिबारी छ्‌याइजी, “तिग चु ताम पाङ्बा जम्‍मान म्‍हिगदे गालीलला आहिन?