Acts 2:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब यो कस्‍तो अचम्‍म! यिनीहरूले बोलेको भाषा त हामी विभिन्‍न देशबाट आएका मानिसहरूले आ-आफ्‍नै देशको भाषामा बोलिरहेको सुन्‍दै छौं!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त कसरी तिनीहरू हरेकले हाम्रा आफ्‍ना मातृभाषामा बोलेको हामी सुन्‍छौं?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब कसरी तिनीहरू हरेकले हाम्रै मातृभाषामा बोलिरहेका हामी सुन्दैछौँ?
Nepali ERV (पवित्र बाइबल)
तर हामी तिनीहरूले बोलेका शब्दहरू हाम्रो आफ्नै भाषामा सुनिरहेका छौं। यो कसरी सम्भव भयो? हामी विभिन्न ठाउँहरूबाट आएका हौं
Nepali Tamang 2011
तर चुगदेसे खाह्रङ् लसी य्‍हाङ ह्राङ ह्राङला ग्‍योइ पाङ्‌खम्‍जी!