Acts 20:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावल तल ओर्लिए र उसमाथि पसारिएर उसलाई अँगालो हाल्दै वरिपरि भएका मानिसहरूलाई भने, “तिमीहरू नआत्तिओ, यो केटो त जिउँदै छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पावल तल ओर्ले, र घोप्टो परी त्यसलाई अँगालो हाले र भने, “नघबराओ किनभने त्यो जीवितै छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पावल तल गए, र त्यस मानिसमाथि घोप्टो परेर अङ्कमाल हाल्दै भने, “तपाईंहरू नआत्तिनुहोस्, यिनी जीवितै छन्।”
Nepali ERV (पवित्र बाइबल)
पावल युटाइकस कहाँ ओर्लिए। उनले घुँडा टेकेर अगाँलो हाले। पावलले अन्य विश्वासीहरूलाई भने, “सुर्ता नगर, यिनी जिउँदै छन्।”
Nepali Tamang 2011
जमाहेन्से पावल मार फाप्जी, ओच्छे ख्लुप तसी थेदा हाप ख्वाइजी। पावलसे थेरी मुबागदेदा “थालोङ्गो, तिग्दा भिसम चु सोबान मुला” भिसी भिजी।