Acts 20:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि पावल माथिको तलामा उक्लिए र सबै मिलेर प्रभु-भोज खाए। प्रभु-भोज खाएपछि पावलले उज्यालो नहुञ्जेल तिनीहरूसँग कुरा गरे। त्यसपछि उनी तिनीहरूबाट बिदा लिएर हिँडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनी माथि उक्ले अनि रोटी भाँचेर खाइसकेपछि बिहान उज्यालो नभइञ्जेल धेरै बेर बातचीत गरिबसे। त्यसपछि बिदा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनी फेरि माथि उक्ले, र रोटी भाँचेर खाए। उज्यालो नहोउन्जेल बोल्दैरहे; अनि तिनी त्यहाँबाट बिदा भए।
Nepali ERV (पवित्र बाइबल)
पावल फेरि माथिल्लो तल्लामा गए। उनले रोटी टुक्राए अनि खाए। पावल तिनीहरूसंग धेरै बेरसम्म कुरा गरिरहे। उनको गफ सकिन्दा मिर्मिरे बिहान भइसकेको थियो। त्यसपछि पावल गए।
Nepali Tamang 2011
जमाहेन्से थे तलाथोरी निजी ओच्छे गेङ क्युइसी चमाहेन्से य्हाल आततेधोना ताम लसी चिजी। जमाहेन्से थेनीगदेग्याम पावल फेसी निजी।