Acts 20:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँका चेलाहरूले चाहिँ त्‍यस केटालाई घरमा पुर्‍याइदिए। त्‍यो केटा बाँचेकाले सबै खुसी भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूले त्‍यस युवकलाई जीवित अवस्‍थामै लगे र धेरै सान्‍त्‍वना पाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती मानिसहरूले त्यस केटालाई जीवित अवस्थामा नै घर लगे, र ठूलो सान्त्वना पाए।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले त्यस युवकलाई लिएर घर गए। उ जिउँदै थियो अनि तिनीहरूलाई आराम भयो।
Nepali Tamang 2011
ओच्‍छे थेनीगदेसे थे सिबाग्‍याम सोबा भ्‍योन म्‍हिदा दिमरी भोर्जी। ओच्‍छे थेनीगदेसे ल्‍हानान आँट याङ्जी।