Acts 20:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी अस्‍सोसमा पुगेपछि उनी पनि आएर जहाजमा चढे र हामी सबै मिलेर मितिलेने सहरमा गयौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि जब तिनले हामीलाई अस्‍सोसमा भेटे, हामीले तिनलाई जहाजमा चढ़ायौं, र मितिलेनेमा आयौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब अस्सोसमा उनीसँग भेट भयो, हामीले उनलाई जहाजमा चढायौँ र मितिलेनेमा गयौँ।
Nepali ERV (पवित्र बाइबल)
पछि पावललाई हामीले अस्सोसमा भेट्यौं। अनि उनी हामीसंग हामीसंग जहाजमा आए। हामी सबै मितिलेनेमा गयौ।
Nepali Tamang 2011
ङनी अस्‍सोसरी धोखमाहेन्‍से पावलएनोन ङन्‍देन छ्‌यामनोन पानी जहाजरी क्रेःसी ङनी जम्‍मान छ्‌यामनोन मितिलेने भिबा शहररी निजी।