Acts 20:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्ट हामीहरू समुद्रको बाटो भएर खियस टापुको छेउमा र पर्सिपल्ट सामोस टापुमा पुग्यौं। त्यहाँबाट अर्को दिनचाहिँ मिलेटस सहरमा आइपुग्यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँबाट जहाजमा यात्रा गरेर भोलिपल्ट खियसको छेउमा आइपुग्यौं, र पर्सिपल्ट सामोसमा आइपुग्यौं। त्यसको अर्को दिन मिलेटसमा आयौं,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट जहाजको यात्रा गर्दै हामी खियसमा पुग्यौँ र अर्को दिन हामीले सामोसलाई पार गर्यौँ। अनि भोलिपल्ट मिलेटसमा पुग्यौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी जाहजबाटै गयौं अनि अर्को दिन चिओस टापु पुग्यौं। अर्को दिन हामी समुद्र यात्रा गरेर सामोस भन्ने टापू गयौं। एकदिन पछि हामी मिलेटस पुग्यौं।
Nepali Tamang 2011
थेग्याम ङनी पानी जहाजरी निसी न्हङगरदङ खियस भिबा ग्लाला ङामरी धोखजी, ओच्छे रेनीदङ सामोस भिबा ग्लारी धोखजी। ओच्छे अर्गु धिनकुनु चा मिलेटस भिबा ग्लारी खजी।