Acts 20:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिलेटस सहरबाट पावलले एफिसस सहरमा भएका मण्डलीका धर्म-गुरुहरूलाई बोलाइपठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले मिलेटसबाट एफिससमा मानिस पठाएर मण्‍डलीका एल्‍डरहरूलाई बोलाइपठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मिलेटसबाट पावलले मण्डलीका प्रधानहरूलाई झिकाउन एफिससमा मानिस पठाए।
Nepali ERV (पवित्र बाइबल)
मिलेटसबाट पावलले एफिससमा खबर पठाए अनि त्यो खबरमा पावलले एफिससको मण्डलीका अग्रजहरूलाई उनीकहाँ आइदिने निमन्त्रण गरे।
Nepali Tamang 2011
पावलसे मिलेटसग्‍याम एफिससरी मुबा मण्‍डलीला मण्‍डलीदा च्‍याबा म्‍हिगदेदा ङ्‌योइबारी म्‍हि पुइजी।